नेपालमा एक जना कोरोना संक्रमित थपिए

काठमाडौं – नेपालमा थप एक जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं – नेपालमा थप एक जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी (पूर्व) देवचुली न.पा.–१२ निवासी ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो । उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ ।