थप ५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २५० पुगे

काठमाडौं - नेपालमा एकैदिनमा थप कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ ।  बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो । बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको…