माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । काठमाडौंस्थित माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन । नुवाकोटको बेलकोटगढी नगरपालिका–२ घर भएका पत्रकार पुडासैनीले हालै मात्र माउन्टेन टीभीमा काम थालेका थिए । उनले उक्त टेलिभिजनमा मिसन न्युज कार्यक्रम चलाउँथे । घटनाबारे थप अनुसन्धान हुने चितवन…