सोलुखुम्बुका एक जोडीले काठमाडौंको कपनमा गरे झुण्डिएर आत्महत्या

काठमाडौं – काठमाडौंको कपनमा दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन् । सोलुखुम्बुको सोताङ गाउँपालिकाका–४ नाम्लुङका २१ वर्षे अमिरचन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाकी निर्मला खालिङ सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् । निर्मला छोरी पढाउन काठमाडौं बस्दै आएकी र उनका श्रीमान् भने विदेशमा रहेका जानकारी पाइएको छ । त्यस्तै चन्द्ररअमिर भने एक महिना अगाडि काठमाडौं…