काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली आज शनिवार चितवन जाने भएपछि भरतपुरका मुख्य सडकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री ओली आज दिउँसो भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्न जाने भएपछि चौबिसकोठी, हाकिम चौक, केन्द्रिय बस टर्मिनल, बाइपास रोड, लगायतक स्थानमा स्थानिय प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो…