काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको विषयलाई लिएर नेपाली कांग्रेसले विरोध जनाएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण ठेकेदार भागेको आरोप लगाएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले सरकारले गैह् कानुनी ढंगले कम्पनी संचालन गर्न आएका प्रति धरपकड गरेकाले उनीहरु काम…