काठमाडौं - प्रधानन्यायाधीशमा सिफारिश चोलेन्द्र शमशेर राणाविरूद्ध नाता पर्ने व्यक्तिको नाममा वीरगञ्जको छपकैया पोखरी दर्ता गराएको उजुरीबारे परेको संसदीय सुनुवाई समितिमा छलफल भएको छ। जबराले नाता पर्ने प्रमोद शाहको नाममा छपकैया पोखरी कायम गरिदिएको उजुरी संसदीय सुनावाइ समितिमा परेको हो । समिति सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकमा समिति सदस्यहरुबीच जबराविरुद्ध परेका उजुरीबारे सामान्य छलफल भएको…