आचारसंहिता उल्लंघनमा बस्नेत र भुसाललाई कारवाही, २५ हजार जरिवाना

काठमाण्डु – निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले २ उम्मेदवारलाई कारवाही गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई कारवाही गर्ने निर्णय गरेको हो । आयोगले दुवैलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले श्रम शक्ति…