काठमाण्डु - निर्वाचन आउन एक हप्ता मात्र बाँकी रहँदा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । देउवा बुधबार राति साढे ११ बजे सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर प्रस्थान गरेका हुन् । चुनावको मुखमै देउवा एक्लै सिंगापुर प्रस्थान गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी स्वास्थ्य उपचारको लागि सिंगापुर गएको देउवा निकट स्रोतले जानकारी…