काठमाडौं – पाटन अस्पतालमा एक जना कोरोना आशंका गरिएका व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा उपचार गराइरहेका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिए । उनले बिरामीको कोरोनाका कारण नभई अन्य कारणले मृत्यु भएको जानकारी दिए । उनको मृत्युको कारण खुल्न नसकेको डाक्टर शर्माले…