काठमाण्डु – लुम्बिनीमा हुन लागेको तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रममा विश्वप्रसिद्ध अर्बपतिहरू पनि आउने भएका छन् । ‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम मंसिर २४ देखि २६ गतेसम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो । नेपालकै सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउने उद्देश्यले…