१६ केजी पहेंलो धातु सहित एक पक्राउ

गोरखा - लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेंलो धातु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धार्चे गाउँपालिका ३ स्थित जंगलमा लुकाई राखेको १६ केजी पहेंलो धातु सहित धार्चे गाउँपालिका १ हुलचुक यरुबगर बस्ने ४० वर्षीय धन कमल गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । अवैध सुन ओसार पसार गरेको भन्ने गोप्य सुचनाको…