एजेन्सी – अमेरिकाले सामाजिक सञ्जाल फेसबुकलाई अहिलेसम्मकै सबैभन्दा ठूलो रकम ५ अर्ब डलर जरिवाना तिराएको छ । अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले ५ अर्ब डलर जरिवाना गरिएको हो । यस्तै, फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ र यसमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकर्बर्गको नियन्त्रण हुनु…