म्यान्मारको सेनाले तत्काल सत्ता नछोडे प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

एजेन्सी-  म्यानमारका राष्ट्रपति यु विन मिन्ट, आङसाङ सुकीलगायतलाई पक्राउ गरेकोमा चौतर्फी विरोध भइरहेका बेला त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ ।म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएपछि त्यसको चौतर्फी विरोध भइरहेकाे छ । म्यानमारको सेनाले सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सुकीसहित शीर्ष नेतालाई गिरफ्तार…