काठमाण्डु – धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान चितवनबाट काठमाण्डुतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रक र ना ६ ख ६४६५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । मृतकको सनताखत हुन सकेको छैन् । दुर्घटनमा थप एक जना घाइते भएका छन् । उनको काठमाण्डुस्थित…