सहकारीको ६६ लाख हिनामिना गर्ने व्यवस्थापक चौधरी पक्राउ

दाङ - दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका व्यवस्थापक रमिता चौधरीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट गएराती पक्राउ गरेको हो। चौधरीलाई घोराहीबाट काठमाडौँ जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा…