प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान : गुनासो छ ? उजुरी गर्नुस्

काठमाडौं - संसदीय सुनुवाइ समितिले चार देशका राजदूतको सुनुवाइका लागि उजुरी आह्वान गरेको छ। सरकारद्वारा सिफारिस राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया थाल्न समितिले उजुरी आह्वान गरेको हो । गत कात्तिक २४ गते सरकारले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्ण ढकाललाई संयुक्त राज्य इमिरेट्स (यूएई) र अञ्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेको थियो । नेपालको संविधानको…