एक घण्टामा तीन लाख कमाउँछन् सलमान

अमेरिकी पत्रिका फोब्र्सले सन् २०१६ मा सर्वाधिक कमाई गर्ने भारतीय सेलिबि्रटीहरुको सुची जारी गरेको छ । सुचीको अग्रस्थानमा बलिउड नायक सलमान खान छन् । सलमानले एक वर्षमा दुई अर्ब ७० करोड ३३ लाख भारतीय रुपैयाँ कमाइ गरेको उक्त पत्रिकाले जनाएको छ । यस हिसाबले सलमानको प्रत्येक घन्टाको कमाई तीन लाख भारु हुन आउँछ । सलमान…