न्यूनतम तलबको माग्दै सेक्युरिटी गार्डहरु आन्दोलनमा

काठमाडौं - सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकले राज्यले तोकेको न्यूनतम तलब सुविधा नपाएको भन्दै सरकार र सरोकारवालालाई दबाब दिएका छन् । श्रम ऐन २०४८ लाई प्रतिस्थापन गर्दै श्रम ऐन २०७४ जारी भएको लामो समय भइसक्दा पनि आपुहरुले सरकारले तोकेका तलब नपाएको भनेदै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, श्रम…