पशुपतिनगर - पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना गर्ने भएको हो । पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको दिगो पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको पर्यटक प्रवद्र्धन सरोकार समितिका महासचिव…