नेपाल प्रहरीका ४५५ इन्सपेक्टरको सरुवा

काठमाडौँ - नेपाल प्रहरीले चार सय ५५ प्रहरी निरीक्षकरुहको सरुवा गरेको छ ।  प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार शुक्रबार नेपाल प्रहरीले एकसाथ चार सय ५५ (प्रहरी निरीक्षक) इन्सपेक्टरको सरुवा भएको हो । प्रहरी महानिरीक्षक सवेन्द्र खानलले शुक्रबार गरेको निर्णय अनुसार मंसिर महिनाको तलब भक्ता समेत हाल सरुवा भएको दरबन्दीबाट…