रवीन्द्र मिश्रको प्रश्न -एनजिओ कार्यक्रमका पाहुनालाई सरकारको यति ठूलो संलग्नता किन?

काठमाडौं - शुक्रबारदेखि काठमाडौंमा सुरु हुने एशिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिता र विदेशी पाहुनाका स्वागतमा सरकारको उपस्थितिलाई लिएर विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकारको कूटनीतिक मर्यादामाथि प्रश्न उठाएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले एनजिओको कार्यक्रममा आएका पाहुनाको स्वागतमा उपप्रधानमन्त्री नै सहभागी भएको सरकारले कूटनीतिक मर्यादा नाघेको उल्लेख गरेका छन् । ‘गैरसरकारी संस्थाको…