लहान - हुकिङ गरी विद्युत् चोरी गर्ने ५० भन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ। उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मंगलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो। अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चोरी गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम…