नेपालमा यी अस्पतालमा हुन्छ कोरोना भाइरसको उपचार (नामसहित)

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण उपचारका लागि सातै प्रदेशमा अस्पतालको व्यवस्था गरेको छ । सात प्रदेशका कुन कुन अस्पतालमा कोरोना संक्रमणसम्बन्धी उपचार हुन्छ भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूची सार्वजनिक गरेको छ । जसअनुसार काठमाडौं उपत्यकामा शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली…