काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारकाे मौसम पूर्वानुमान गरेकाे छ । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले अधिकांश क्षेत्रमा आंशिक देखि सामान्य बदली हुने भएकाे छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसम…