कञ्चनपुरका कोरोना संक्रमितः महाकाली नदीबाट ट्युव तरेर नेपाल प्रवेश गरेका थिए

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो । सुदुरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी देखिएका हुन् । संक्रमित हुनेहरुमा २१, ३५ र ४१ वर्षका रहेका छन् । एक जना भने कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) रहेका…