गोरखा सैनिकको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन सरकारसँग माग

काठमाडौं– गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिकका समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन माग गरेको छ। गाेरखा सैनिकमाथि  विभेद र सुविधा असमान भएको भन्दै गेसाेले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई समस्या समाधानका लागि कुटनीतिक पहल गरिदिन माग गरेकाे हाे। सेवा निवृत्त भूपू…