काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले मंगलबार निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे पिचको उद्घाटन गरेका छन् । अप्ठ्यारा र धेरै जनशक्ति लाग्ने अधिकांश काम अन्तिम चरणमा पुगेको र पछिल्लो समय कामले राम्रो गति लिएको भन्दै उनले तोकिएकै समयमा विमानस्थल बन्ने दाबी गरे । अहिलेसम्म पाँच वटा विमान पार्क गर्न मिल्ने गरी…