नेपाल – मलेसियाबीच श्रम सम्झौता : आफन्तको मृत्यु भए १५ दिनका लागि आउन पाउने

–अशोक घिमिरे काठमाडौं - नेपाली कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी नेपाल र मलेसियाबीच श्रम समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानबीच भएको मन्त्रिस्तरीय वार्तापछि आयोजित कार्यक्रममा उनीहरूले कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क,…