मजदुर बर्ग र विद्यार्थीलाई प्रतिमा हमालले गरिन खाद्यान्न सहयोग

काठमाडौं - लकडाउनका कारण काम गर्न नपाउँदा बिहान बेलुकी छाक टार्न समस्या भएका कामदार र विद्यार्थीलाई प्रतिमा हमालले खाद्यान्न सहयोग गरेकी छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्याला मजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुकीको छाक टार्नै नसक्ने अवस्थामा पुगेका मजदुर र विद्यार्थीलाई प्रतिमा हमालले खाद्यान्न सहयोग गरेकी…