काठमाडौं - संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासमा सहयोग पुर्याउने प्रतिवद्धता अनुरुप एकहजार २०० वटा व्यक्तिगत सुरक्षा कवच (पिपिइ) हस्तान्तरण गरेको छ । नेपाल, चीन र यूएनएफपीए बीच दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध ती किट आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या…