उदयपुरमा ८ जनामा कोरोना संक्रमणको पुष्टी, नेपालमा संक्रमितको संख्या ४० पुग्यो

काठमाडौं – उदयपुरमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो । सोमबार विराटनगरको कोशी अस्पतालको…