उदयपुरमा कोरोना सङ्क्रमति बढ्दै गएपछि लहानमा त्रास, आवतजावत रोक्न माग

लाहान – उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना भाइरस(कोबिड–१९) को सङ्क्रमण पुष्टी भएपछि उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरुले छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित भेटिएकाले सिरहाको लहान उच्च जोखिमा परेको भन्दै उदयपुर जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरुपमा रोक्नुपर्ने माग गरेका हुन् । उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने…