काठमाडौं – चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १६ पटकसम्म अनसन बसेका चिकित्सक डा.गोविन्द केसीले सरकारले आफूहरुलाई बारम्बार झुक्याएको आरोप लगाएका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १६ पटकसम्म अनसन बसेका प्राध्यापक डा. केसीले सरकारले आफूसँग सम्झौता गर्ने र त्यसलाई पटक–पटक उल्लंघन गर्ने गरेको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले भनेका…