बझाङ - बझाङमा ८४ जनाको र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) कोराना भए-नभएको पुष्टि गर्न जिल्ला अस्पताल बझाङ र जयपृथ्वी नगरपालिका-७ मा आरडीटी गरेका छ ।बिहीबार जिल्ला अस्पताल बझाङमा ८४ जनाको र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) काेराेना भाइरस भए-नभएको पुष्टि गरेकाे हाे । जिल्ला अस्पतालमा ३७ जना र जयपृथ्वी नगरपालिका– ७, सुवेडा आसपासका ४७ जनाको आरडीटी गरिएको स्वास्थ्य…