बझाङमा परीक्षण गरिएका थप १०४ जनाको रिपोर्ट नेगेटिभ

बझाङ – बझाङमा र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) परिक्षण  गरिएका थप १०४ जनाको कोराना रिपाेट नेगेटिभ आएको छ । शुक्रबार  १६महिला र  ८८ पुरुष गरि थप १०४ जनाको रिपाेट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बझाङ कोभिड १९ सम्पर्क ब्यक्ति नारायण जोशीले बताए । र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) परिक्षण ८० जनाको खप्तड छान्ना गाउंपालिका र २४ जनाको जिल्ला अस्पताल बझाङमा…