गौतमबुद्ध विमानस्थलको समयावधि पुस १६ सम्मका लागि थपियो

काठमाडौं— गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्मका लागि थपिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आयोजना बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको हो। प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने बताए। अहिले धावनमार्ग, ‘एप्रोन’, ‘ट्याक्सी बे’ को निर्माण भइसकेको…