काठमाडौं - लगातारको अबिरल वर्षापछि आएको बाढी-पहिरो र डुवानका कारण देशभर अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले बाढी पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म ५० जनाको ज्यान गएको जनाएको छ । २५ जना घाइत रहेका छन् भने ३३ जना बेपत्ताको खोजी भरहेको जनाइएको छ । प्रहरीका अनुसार १३ महिला र १७ पुरुष…