कुलेखानी पूर्ण क्षमतामा सञ्चालनमा, नेपालकाे बिजुली भारतमा निर्यात

काठमाडौं— तीन दिनसम्मको वर्षा र त्यसले विद्युत् आवागमनमा पारेको प्रभावका कारण नेपालमा भारतमा बिजुली निर्यात गर्न थालेको छ। मुलुकमा विद्युत् खपत कम भएको र कुलेखानी जलाशय भरिएपछि उत्पादन बढेका कारण सरकारले इनर्जी बैंकिङको अभ्यास शुरु गरेर दैनिक २ सय मेगावाट बिजुली निर्यात गर्न थालेको हो। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान…