मन्त्रिपरिषद्को निर्देशनमा रेडियो नेपालका कार्यकारी निर्देशकलाई मन्त्रालयको स्पष्टिकरण

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टिकरण सोधेको छ । नवराज लम्सालले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रमका अतिथि बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै माफी माग्दै विज्ञप्ति निकालेपछि स्पष्टिकरण दिन मन्त्रालयले पत्र पठाएको हो । यस्तै मन्त्रिपरिदको निर्णयअनुसार कार्कीलाई सञ्चार मन्त्रालयकै लेटरप्याडमा मंगलबार अर्को स्पष्टिकरण…