कांग्रेस र राजपाबीच भयाे गठबन्धनको सहमति

काठमाडौं – साझा मुद्दामा सदनदेखि सडकसम्म एउटै मोर्चा बनाएर संंघर्ष गर्ने भन्दै नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धनको सहमति भएको छ । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक अनिल झाले साझा मुद्दा र एजेण्डामा मिलेर संघर्ष गर्ने विषयमा असार २० गते काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा काँग्रेससँग भएको छलफलमा सहमति भएको बताए । सरकारमा…