उदय सिंह श्रेष्ठ नेपालगन्ज – बाँके जिल्लाभित्र खुलेका अधिकांश मेडिकल पसलले वाणिज्य कार्यालयमा दर्ता नै नगराई पसल संचालनमा ल्याएको गुनासो आएता पनि वाणिज्य कार्यालयले कुनै चासो नलिएको बताइएको छ । बाँके जिल्लाभित्र संचालनमा रहेका मेडिकल पसललाई बैंकबाट ऋण चाहिएको खण्डमा मात्र वाणिज्य कार्यालयमा पसल दर्ता गराउने र नभए औषधी व्यवस्था कार्यालयको अनुमति पत्र अनुसार मेडिकल…