काठमाण्डु - विसं. २०७७ साल पौष १७ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा अली बढी समय खर्चिय नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । तरपनि पैत्रिक घर जग्गामा गरिने व्यापार व्यावसाय…