कोरोना कोषमा २ अर्ब १ करोड जम्मा, कसले कति सहयोग गरे ? (नामसहित)

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बुधबारसम्मको विवरण अनुसार कोषमा हालसम्म २ अर्ब १ करोड ८ लाख ६५ हजार रुपैया जम्मा भएको हो । उक्त विवरणमा नेपाल सरकार र अन्य सरकारी निकायबाट डेढ अर्बभन्दा धेरै रकम जम्मा भएको देखिन्छ।…