ट्रम्पलाई सीको ‘घुमाउरो’ जवाफ : ‘भाइरसले कुनै सीमा र जातिको भेदभाव गर्दैन’

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको सहयोग रकम कटौती गरेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी एकताका लागि आह्वान गरेका छन् । ट्रम्पको कदमको सर्वत्र निन्दा भइरहेको बेला राष्ट्रपति सीले प्रसंग उल्लेख नगरी घुमाउरो तरिकाले भाइरसले कुनै सीमा र जातिको भेदभाव नगर्ने सन्देश ट्रम्पलाई दिएका छन् । चिनियाँ कम्युनिस्ट…