काठमाण्डु - नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ७ हजार १०० रुपैयाँले बढेको हो। बिहीबार प्रतितोला सुन २ लाख ५० हजार ९०० रुपैयाँ थियो। यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि…