काठमाण्डु– कोशी प्रदेश सभाको बैठक बस्दै नबसी दुई पटक सरेको छ। आज दिउँसो एक बजे बस्ने भनिएको कोशी प्रदेशसभाको बैठक समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशसभाको नवौं अधिवेशनको १६ औं बैठक असार ११ र १६ गते तोकिएको थियो। तर लगातार तोकिएको समयमा बैठक बस्न नसकेपछि कोशी…