काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले औपचारिक जानकारी गराएको छ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको शिक्षण अस्पतालले विज्ञप्तिमार्फत् जनाएको हो। प्रम ओलीको छातिमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएको कारण अस्पतालमा भर्ना गरिएको पनि अहिले सुधार भएको जानकारी शिक्षण अस्पतालका कार्यकारी…