नयांबसपार्कमा भारतीय पर्यटक लुटिए,चार युवतीसहित सात जना पक्राउ

काठमाडाैं - राजधानीको नयांबसपार्कमा रहेको स्टार नाइट क्लवमा लगेर भारतीय तीर्थयात्री प्रमोद कुमार गुप्ता लगायत तीन जनालाई लुटपाट गरेको अभियोगमा चार युवती र तीन युवक गरी ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली, जिनख-७ का २२ वर्षीया निर्मला तामाङ, उदयपुर, बाँसबोटेकी २० वर्षीया रुपा राई र सर्लाही, रानीगञ्ज-४ की १८ वर्षीया रोशनी…