काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख घुससहित पक्राउ गरेको छ । बुधबार बिहान ८ः४५बजे पोखरास्थित सरकारी वकिलको कार्यालयमा पक्राउ परेका हुन् । कार्यालयमै घुस लिने गरेको विशेष सूचनाका आधारमा उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालले जानकारी दिए । अख्तियारको…